७ बैशाख २०८१, शुक्रबार

Tag: मतदानको पक्षमा

नेपाल समूहमा तीब्र मतभेद : चार यूवा नेताद्वारा मतदानको पक्षमा संकेत

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका चार युवा नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएको संकेत गरेकोले नेपाल समूहमा तीब्र मतभेद देखिएको हो । यूवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट प्रधानमन्त्री केपी शर्मा