७ बैशाख २०८१, शुक्रबार

Tag: मतदातामा बढी उत्साह

काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य