७ बैशाख २०८१, शुक्रबार

Tag: मतगणना सुरु

उपनिर्वाचन : बारा-२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने

बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । बारा–२ मा आज सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको हो । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु