१३ बैशाख २०८१, बिहिबार

Tag: मतगणना सम्पन्न

समानुपातिक प्रणालीतर्फ एक करोड मतगणना सम्पन्न

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड