६ बैशाख २०८१, बिहिबार

Tag: मतगणना पुनः सुचारू

बाजुरामा पनि मतगणना पुनः सुचारू

बाजुरा । बाजुरामा रोकिएको मतगणना पनि पुनः सुचारू भएको छ । बाजुरामा स्थगित गरिएको प्रतिनिधिसभा र प्रदेश सभा दुवैतर्फको मतगणना पुनः सुचारू भएको हो । बाजुराको हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो