८ बैशाख २०८१, शनिबार

Tag: मणि थापा

खानेपानी मन्त्री मणि थापामा देखियो कोरोना संक्रमण

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको छ । उनलाई अल्छी लाग्ने र सामान्य