१३ बैशाख २०८१, बिहिबार

Tag: मठिहानी नगरपालिका

महोत्तरीका कोरोना संक्रमितको १ जना पुरुषको जनकपुरमा मृत्युु

जनकपुर, साउन २८ । महोत्तरी जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको थप १ जना पुरुषको जनकपुरमा मृत्युु भएको छ । यससंगै महोत्तरीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । महोत्तरीको मठिहानी नगरपालिका-६ बस्ने ४५ वर्षीय पुरुषको उपचारको क्रममा