७ बैशाख २०८१, शुक्रबार

Tag: मटु रोगी

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई २ लाख सहयोग गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय