११ बैशाख २०८१, मंगलबार

Tag: मटिहानी

महोत्तरीको सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

महोत्तरी । चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो