१३ बैशाख २०८१, बिहिबार

Tag: मञ्जु शर्मा

जसपाकी मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ । आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य