८ बैशाख २०८१, शनिबार

Tag: मञ्जु अन्सारी

जसपाको निर्णय : मञ्जु अन्सारीलाई सांसद बनाउने

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिए । पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन