१२ बैशाख २०८१, बुधबार

Tag: मञ्जली शाक्य

ललितपुरको मेयरमा चिरीबाबु १८ हजार मतान्तरसहित दोस्रो पटक विजयी

ललितपुर । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक विजयी भएका छन् । यसअघि पनि ललितपुरको मेयर रहेका महर्जन दोस्रो पटक मेयरमा विजयी भएका हुन् । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली