१२ बैशाख २०८१, बुधबार

Tag: मजदुर संघर्ष

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर संघर्ष

विराटनगर । राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै पर्यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज निकट एक व्यक्तिलाई परेछ ।