४ बैशाख २०८१, मंगलबार

Tag: मच्छिन्द्रनाथको रथ

कोरोना महामारीका बाबजुद तानियो मच्छिन्द्रनाथको रथ

काठमाडौँ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्याएका छन् । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५