७ बैशाख २०८१, शुक्रबार

Tag: मकै बाली

बागलुङमा हावाहुरीले मकै बाली नष्ट

ढोरपाटन, बागलुङ । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा,