६ बैशाख २०८१, बिहिबार

Tag: मकालु गाउँपालिका

संखुवासभामा बेलिब्रिज भाँचिदा तीनवटा ट्रक अरुण नदीमा खसे

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज