७ बैशाख २०८१, शुक्रबार

Tag: मकवानपुर जिल्ला

मकवानपुरका १० पालिकामध्ये ४ मा कांग्रेस, एमाले २ र माओवादी १ स्थानमा विजयी

वाग्मती । मकवानपुर जिल्लाको १० वटा स्थानीय तहमध्ये सातवटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीनवटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार एमालेले दुईवटा गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट