४ बैशाख २०८१, मंगलबार

Tag: मकवानपुरको इन्द्रसरोवर

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना : ४ जनाको मृत्यु

वाग्मती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा ४ जनाको मृत्यु