१२ बैशाख २०८१, बुधबार

Tag: मकवानपुरका एक मजदुर

काठमाडौँमा मकवानपुरका एक मजदुर कोठामा मृत भेटिए

काठमाडौँ । काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको