४ बैशाख २०८१, मंगलबार

Tag: मकवानपुर

मकवानपुरको मनहरीमा बस दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते

हेटौडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-६ कुलचोकमा आज शुक्रबार बिहान ८ः३० बजे बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतका अनुसार बा ४ ख ४४५४ नम्बरको यात्रुबाहक