१३ बैशाख २०८१, बिहिबार

Tag: मकर संक्रान्ति

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।