१३ बैशाख २०८१, बिहिबार

Tag: मंसिर २७ गतेसम्म

मंसिर २७ गतेसम्म मेलम्चीको पानी काठमाडौँमा आउँछ : खानेपानीमन्त्री चौधरी

सिन्धुपाल्ञ्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन् । गत जेठ दोस्रो