७ बैशाख २०८१, शुक्रबार

Tag: मंगोलिया

मंगोलियामा एक दिनमा सवैभन्दा थोरै नयाँ सङ्क्रमित

उलान बाटोर । मंगोलियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या मे १८ पछिकै सवैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका