११ बैशाख २०८१, मंगलबार

Tag: भ्वाइस प्याक

टेलिकमले ल्यायो अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले भोलि पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर ल्याएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो । टेलिकमले ल्याएको विन्टर अफरअन्तर्गत माेबाइल र