७ बैशाख २०८१, शुक्रबार

Tag: भ्रातृ सङ्गठन

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै