७ बैशाख २०८१, शुक्रबार

Tag: भ्रष्टाचार प्रवृत्ति

कार्टुनिष्टको ‘निसाना’मा भ्रष्टाचार प्रवृत्ति…

काठमाडौँ । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड… हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने । एउटा कार्टुनभित्रको दृश्यचित्रले औँल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ