७ बैशाख २०८१, शुक्रबार

Tag: भ्रष्टाचारको मुद्दा

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार काठमाडौंस्थित विशेष अदालतमा महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक