१३ बैशाख २०८१, बिहिबार

Tag: भ्रमण रद्ध

अन्तत: चौतर्फी आलोचनापछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध

काठमाडौँ । अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै आजको मन्त्रिपरिषद्को बैठक अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)