८ बैशाख २०८१, शनिबार

Tag: भ्रमणमा जाँदै

राष्ट्रपति भण्डारी आज आइसल्याण्डको भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्डको भ्रमणमा जाँदै छिन् । राष्ट्रपति भण्डारी आज साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाने भएकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी