६ बैशाख २०८१, बिहिबार

Tag: भ्यूटावर

पानीजहाज, भ्यूटावर आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पानीजहाज, भ्यूटावर नेपालमा आवश्यक नरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष नेपालले जिकिर गरेका हुन् । अध्यक्ष नेपालले पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै नेपाली युवालाई