७ बैशाख २०८१, शुक्रबार

Tag: भ्यालेन्टाइन डे

आज भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ । आज फेव्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान-प्रदान गरी दिवस मनाउने गरिन्छ