१२ बैशाख २०८१, बुधबार

Tag: भौतिक सुविधा

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि गरियो प्रस्ताव आह्वान

काठमाडौँ । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’को