७ बैशाख २०८१, शुक्रबार

Tag: भौतिक उपस्थिति

स्कुल, कलेज माघ मसान्तसम्म नखुल्ने, रोकिएका परीक्षा सञ्चालन गर्न सिफारिस

काठमाडौं । शैक्षिक संस्थाहरु विश्वविद्यालय, स्कुल, कलेज माघ मसान्तसम्म नखुल्ने भएका छन् भने रोकिएका परीक्षा सञ्चालन गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ