१३ बैशाख २०८१, बिहिबार

Tag: भोलि रिहा

उच्च अदालतबाट आज सफाइ पाएका पल भोलि रिहा हुने (पूर्णपाठ)

दमौली । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई