१२ बैशाख २०८१, बुधबार

Tag: भोलिबाट दैनिक

आज फोहोरका १५२ गाडीहरु पुगे बञ्चरे डाँडा, भोलिबाट दैनिक २५० देखि ३५० पुग्ने

काठमाडौँ । आज फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल फेसबुकमार्फत सो जानकारी दिएका छन् । उनका अनुसार कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने