४ बैशाख २०८१, मंगलबार

Tag: भोमी अस्पताल

बनेपामा कोभिड अस्पतालको सेवा शुरु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ श्ययाको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित विरामीको