८ बैशाख २०८१, शनिबार

Tag: भोजप्रसाद श्रेष्ठ

‘अस्पतालले संक्रमितको उपचार गर्न सक्दिन भन्न पाइँदैन’

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना महामारीको बेला कुनै पनि बहानामा कसैले हात उठाउन नमिल्ने बताउनुभएको छ । कोरोना सङ्क्रमितका बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) र भीम अस्पताल भैरहवाको आज अलग अलग