६ बैशाख २०८१, बिहिबार

Tag: भोजपुर टुँडिखेल

भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

टक्सार, भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन