७ बैशाख २०८१, शुक्रबार

Tag: भोजपुर

भोजपुरमा करदाता वृद्धि

भोजपुर । करको दायरामा आउने करदाताका सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करका दायरामा आउनेका सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा रु १४ करोड १३ लाख ६६ हजार राजस्व