७ बैशाख २०८१, शुक्रबार

Tag: भोकै

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौंः प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ । उहाँले ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नागरिकको आधारभूत खाद्य