११ बैशाख २०८१, मंगलबार

Tag: भोकभोकै रात कटाउन बाध्य

लकडाउनपछि रिक्सा चालक भोकभोकै

चैत १३, वीरगन्ज । लकडाउनले आम्दानीको बाटो बन्द भएपछि वीरगन्जमा रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् । पसलेले उधारोमा खाद्यान्न नदिएपछि केहि रिक्सा ग्यारेजमा भोकै सुतेका छन् । कोरोना संक्रमणबाट जोगिन देशभर मङगलवारदेखि लकडाउन भएपछि वीरगन्जमा १५० रिक्सा