७ बैशाख २०८१, शुक्रबार

Tag: भैरहवा विमानस्थल

यात्रु नभएको भन्दै जजिराले रोक्यो भैरहवा विमानस्थलमा दैनिक उडान

भैरहवा । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने