१३ बैशाख २०८१, बिहिबार

Tag: भैरहवा भन्सार

भैरहवा भन्सारबाट पास भएको वस्तु रुपन्देही प्रहरीले रोक्यो

भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा