१२ बैशाख २०८१, बुधबार

Tag: भैँसी विकास कार्यक्रम शुरु

म्याग्दीमा भैँसी विकास कार्यक्रम शुरु

म्याग्दी । जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी विकास कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनीबजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आवदेखि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममार्फत सञ्चालनमा रहेका फार्ममा भैँसीको