१३ बैशाख २०८१, बिहिबार

Tag: भैँसीपालन

भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा

रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ