११ बैशाख २०८१, मंगलबार

Tag: भैँसीधनी

भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

जनकपुरधाम, १४ असोज । नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । नगरपालिकाले कार्यविधि नै