४ बैशाख २०८१, मंगलबार

Tag: भेलु बाजे

‘भेलु बाजे’लाई २ हजार पैसा दिएर प्रचार गर्न लगाएका सूर्य थापालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि मात्र भेलु बाजेका नामले चर्चित मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचार-प्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन