६ बैशाख २०८१, बिहिबार

Tag: भेरोसेल खोप

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’ दिइने

काठमाडौँ । कोभिड-१९ विरुद्ध दोस्रो वा बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउन नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने निर्णय गरेको हो । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड