८ बैशाख २०८१, शनिबार

Tag: भेरी नदी

भेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

जाजरकोट । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा काम गरिरहेका २ जना श्रमिकको मृत्यु भएको प्रहरी