७ बैशाख २०८१, शुक्रबार

Tag: भेरी अस्पताल नेपालगञ्ज

बाँकेका ४८ जनासहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, कार्तिक ४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ४८ जनासहित थप ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले बेलुकी ५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३१७ वटा नमूना परीक्षण गर्दा थप